मेरो बारेमा

नाम : प्रिता बल्ल
जन्ममिति : वि.सं. २०४८ असार ३१ गते
जन्मस्थान : भ.न.पा.-३, तेखाचो, भक्तपुर
माता : रामेश्वरी कर्माचार्य बल्ल
पिता : पवन कुमार बल्ल
शिक्षा : स्नातक
लेखन : खुट्टाले मोवाईलमा टाईप् गर्ने
रुचि : साहित्यलेखन, सङ्गीत सुन्ने, संस्कृतिप्रेमी
शारीरिक अवस्था : मस्तिष्क पक्षघातका कारण व्हीलचियरमा निर्भर, दैनिक कामहरुमा पारिवारिक वा अन्य सहयोगी आवश्यक
भ्रमण : नेपालका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरु (मुक्तिनाथ, स्वर्गद्वारी, कार्केबिहार, हलेसी, पोखरा, जनकपुर, चितवन, रुरुधाम, सुपा द्वेउराली, लुम्बिनी आदी)
Profile Image