अविचलित पाइला
“हरेक चुनौतीबाट अग्रसरिताका लागि प्रेरणा बन्ने कृति”
हर एक चुनौती हाम्रो यात्रामा प्रेरणादायी बन्न सक्छ । मुश्किल हरूमा लुकेको साहस, अनुभव अनि पाठ नै सफलतालाई नजिक ल्याउने मुख्य शक्ति हुन सक्छ । यो त्यही प्रेरणादायी दैनन्दिनी हो — जहाँ असन्तुलन, असहजता अनि असफलतालाई सिढी बनाएर अघि बढीने साहस गरिएको छ । हर एक असन्तुलन पछि अझ बलियो हुन सकिने विश्वास सहितको यात्रा नै जीवनको सच्चाइ हो । यही प्रेरणादायी यात्रामा आधारित छ पुस्तक ‘अविचलित पाइला’ — साहस, विश्वास अनि लगनको एक प्रेरक कृति ।
मेरो बारेमा
नमस्ते
प्रिता बल्ल
म प्रिता बल्ल, अवसरको खोजीमा शारीरिक अक्षमतालाई चुनौती बनाउँदै अघि बढेको यात्रा प्रस्तुत गर्न लागि यस वेबसाइटमा स्वागत छ। यहाँ म आफ्नो जीवनका अनुभव, उपलब्धिहरू, र सामाजिक कामहरू बाँड्दै आएका छु – आशा छ तपाईंलाई प्रेरणा मिलोस।
नाम
प्रिता बल्ल
जन्मितिमः
वि.सं. २०४८ असार ३१ गते
माता
रामेश्वरी कर्माचार्य बल्ल
पिता
पवन कुमार बल्ल
अविचलित पाइला
सुभकामना संदेश
सम्पर्क
pritaballa@gmail.com
+977 9840208255
भ.न.पा.-३, तेखाचो, भक्तपुर