भन्दाभन्दै हामी पाल्पा घुम्न जाने दिन पनि आयो । कात्तिक ३० गते बिहान ६:४५ तिर हामी सबै विवेक दाइले चलाउने गाडीमा बसेर यात्राको आरम्भ गर्यौँ । १२ बजेतिर चितवनको जलबिरे झरनामा पुगियो । त्यहाँ हामीलाई विवेक दाइले लानुभएको ...
मङ्सिर ५ गतेदेखि म नियमित कलेज जान थालेँ । हाम्रो पढाइ पनि दशैँतिहारको बिदा पछि ५ गतेदेखि मात्रै राम्रोसँग सुरु भएको रहेछ । एकदिन ठुलो मामा रामेश्वरलाई घरमा बोलाएर नाला भगवतीका बारेमा अझ थप कुरा बुझेर उहाँका भनाइलाई ...
२०७० पुस २५ गते हामी दुईवटा गाडी लिएर घुम्न निस्क्यौँ । कसैका श्रीमान र श्रीमती, कसैको परिवार परिवार नै गएका थियौँ । हाम्रो घरबाट भने म, आमा, बा र हजुरआमा गएका थियौँ । यहीँबाट हामी पहिला लुम्बिनी गयौँ । त्यहाँ मलाई ह्विलचियरमा ...
भन्दाभन्दै दशैँ पनि आयो । पहिला पहिला भए दशैँतिहार मनाउन ठुलोबाहरू यता घरमा आउनुहुन्थ्यो । तर अहिले हामी उता घरमा जान्छौं । २०६३ सालदेखि हामी उता घरमा जान थालेक हौँ । म, बहिनी र हजुरआमा चाहिँ दशैँमा दुई रात र तिहारमा एक ...
अब हाम्रो कलेजको पढाइ सकिन तीनचार महिना मात्र बाँकी थियो । साथीहरू सबै मिलेर म पनि जान सक्ने ठाउँमा एकदिनको भ्रमण जाने निर्णय भयो । ठाउँ सबैले नमोबुद्धलाई रोजे ...
मेरो नाम प्रिता बल्ल हो । मेरो जन्म वि.सं. २०४८ असार ३१ गते तदनुसार सन् १९९१ जुलाई १६ तारिकमा बिहान ६:१५ बजे भएको थियो । मेरो राशी सिंह हो । मेरो घर भक्तपुर वंशगोपाल (तेखाचो) टोलमा अवस्थित छ । मेरो परिवारमा जम्मा आठजना ...